तनहुँ जिल्ला व्यास न पा वडा नं १ का संगित सर्जक निरज जंग गहतराजको ” झल्को लाग्छ तिमी हासेको” बोलको गीत सर्वजानिक भएको छ । टिका पुन र ओम सुनारको स्वरमा सजिएको उक्त गीतकाे संगीत संयोजन ओम सुनारले गर्नुभएको थियो ।
वैदेशिक रोजगारमा हुदा घर परिवारको कल्पनामा बिताएका दिनहरुको महसुस गर्दै सृजना बनाएको निरज जंग गहतराजले बताउनुभयो ।
उक्त गित सहारा इन्ट्रटेमेट युटुव च्यनलमा मंगलबार सर्वजानिक भएको छ ।
गित हेर्न लिङ्क थिच्नुहोस् …।