तनहुँको धार्मिक स्थल देवघाटमा साउनको अन्तिम सोमबार भक्तजनको भिड लागेको छ । आज बिहानैदेखि चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड लागेको हो ।