सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर नेपालगन्जमा दुई समुहविच विवाद उत्पन्न भएपछि सामाजिक सदभाव कायम गर्न जोड दिइएको छ । सामाजिक सदभावको अवस्था विग्रन नदिनका लागि यहाँका धार्मिक गुरु, राजनतिक दल, नागरिक समाजले सामुहिक रुपमा आवहान गरेका छन ।