प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आयोजित छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका बारेमा जानकारी गराउँदै परराष्ट्रमन्त्री एनपी साउद ।